मेलम्चीको पाइप बिच्छाउँदा पुरिएर ३ जनाको मृत्यु

मेलम्चीको पाइप बिच्छाउँदा पुरिएर ३ जनाको मृत्यु
जनसरोकार

मेलम्ची खोनेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा काठमाडौंको सीतापाइलामा तीन जना मजदुरको मृत्यु भएको छ ।

खानेपानीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा माटोले पुरिएर बुधबार बिहान करिव दुई बजेतिर तीन कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरीका सन्तोष दास र श्यामसुन्दर राम तथा पर्वतका तेजबहादुर केसीको मृत्यु भएको प्रहरी भनाइ छ ।

Post Comment