अन्तत सरकारले चुनाव सार्यो , निर्वाचन आयोगको असहमति

अन्तत सरकारले चुनाव सार्यो , निर्वाचन आयोगको असहमति
जनसरोकार

निर्वाचन आयोगको असहमति हुँदा हुँदै पनि सरकारले प्रदेश नम्बर २ को चुनाव सारेको छ ।

सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने असार १४ मै चुनाव हुनेछ ।

चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित भने गरेको छैन

Post Comment