राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा नर्भिक अस्पताल पुगेका छन् ।
मुटुमा समस्या आई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र शुभेच्छा प्रकट गर्न अध्यक्ष थापा विहिबार साँझ नर्भिक अस्पताल गएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिए ।
थापा केन्द्रीय कमिटीको बैठक सकेर पार्टी कार्यालयबाट सिधै नर्भिक अस्पताल पुगेका हुन् ।