१० वर्षिय बालिका श्रेया बिक सुनारको बलात्कारपछि हत्या गरेका अभियुक्त कुशुम पौडेललाई कास्की प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीले आज पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरेको हो । घटना भएको २४ घण्टा नबित्दै पौडेललाई पक्राउ गरेरे कुनै दवाब बिना काम गर्न पाए नेपाल प्रहरी समक्ष छ भन्ने समेत प्रमाणित गरेको छ ।