सार्वजनिक गाडीमा अश्लिल हर्कत गर्ने युवाको तीव्र खोजी

सार्वजनिक  गाडीमा अश्लिल हर्कत गर्ने युवाको तीव्र खोजी
जनसरोकार

 अहिले सामाजिक सञ्जालमा गाडी भित्र एक युवकले गरेको अश्लील हर्कत सार्वजनिक भएपछि सबै ध्यान तानिएको छ । सामाजिक सञ्जालमा गाडीको सिटमा बसेका एक युवकले यौनङ्ख खेलाउँदै हस्तमैथुन गरिरहेका छन् ।

यो भिडियोमा सुनिएको संवाद अनुसार घटना काठमाडौं टेकु,डल्लु साइडमा चल्ने गाडीमा भएको हुन सक्ने देखिन्छ । गाडीमा अन्य यात्रु छेउको सिटमा भएको पनि देखिन्छ ।
भिडियो यति अस्लिल छ कि कि लास्ट सिटमा बसेर उक्त यवकले यो सव गरिरहेको देखेपछि महिला सिट छाडेर अघिको सिटमा सरेका छन् ।

यो भिडियो केहि समय पहिलेनै अश्लिल भिडियो वेबसाइटमा अपलोड भएको देखिन्छ भने यो भिडियो पिबोयकेटो जिमेल एकाउन्टबाट अपलोड भएको छ ।
अर्को भिडियोमा उक्त युवकले आफूभन्दा अगाडिको सिटमा बसेकी युवतीलाई लक्षीत गरी अश्लिल हर्कत गरिरहेको देखिन्छ । यी सबै भिडियो स्यमं व्यक्तिले नै खिचेको अनुमान गरिएको छ ।

तर सार्वजनिक गाडीमा एक यात्रुले पागल हर्कत गर्दा समेत अन्य यात्रु तथा गाडीका कर्मचारी बेखबर हुनु आँफैमा आश्चार्यजनक छ ।

यो भिडियो अपलोड भएको इमेल मार्फत व्यतmी पहिचान गर्न सहज हुने आइटी विज्ञहरु बताउँछन् । अहिले सामाजीक सञ्जाल मार्फत अश्लिल हर्कत गर्ने व्यक्त पहिचान गरी कारवाही गर्न तीव्र दबाब सिर्जना भैरहेको छ ।

Post Comment