जनसरोकार Homeजनसरोकार2019March31विश्व रक्तदाता अर्जुन प्रसाद मैनालीलाई पितृ शोक यूस नेपाल न्युज संवाददाता 21:02, March 31, 2019 1,544 Views Share: न्यूयोर्क निवासी विश्व रक्तदाता अर्जुन प्रसाद मैनालीका पिता एवं श्रीमती तारा कोईरालाका ससुरा,समाजसेवी पदम केशर मैनालीको निधन भएको छ । नेपाल स्थित आफ्नै निवासमा ७१ बर्षको मैनालीको निधन भएको हो । LAST UPDATE: 10:38 am, April 1, 2019