१०३ वर्षीया छत्रमायाले पाइन नागरिकता
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गर्नुभएको छ । एकसय तीन वर्षका उमेरमा उहाँले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गर्नुभएको हो । उहाँलाई प्रमुख प्रशासकीय अधिकृत…