१६,पुस । परराष्ट्र मन्त्रालयले बुधबार (पुस १३) गते पत्रकार सम्मेलन गरी नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने कुरा ‘हल्ला’ मात्रै भएको बतायो । इतिहासमै पहिलोपटक सन् २०१७ को सुरुवातमा…

१२,पुस । जनताको विवेकमा सन् २०१६ डरलाग्दो वर्ष रह्यो । धेरै मुलुकमा डरलाग्दा आतङ्कवादी आक्रमण भए । सिरियाली सङ्कटले लाखौँको ज्यान लियो । टर्कीले आत्मघाती बम आक्रमण तथा असफल सैनिक…

१२,पुस । सदभावना पार्टीकाअध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मधेसमा बस्ने पहाडी भनेपछि मधेसी युवाहरु आक्रोशित भएका छन् । एमाले निकट युवा संघ नेपालका सचिवालय…

११,पुष । सोमबार १४ महिनापछि एउटै मञ्चमा देखिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले एक अर्कालाई बुझ्ने प्रयास गरे । मञ्चमा पुग्ने वित्तिकै ताली बजेपछि दुवै…

११,पुष ।भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरूलाई आफ्नो सेना मातहत परिचालन गर्न ‘राजनीतिक लबिइङ’ गर्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै दोषी देखिएका छन् । यसपटक प्रधानमन्त्री हुनासाथ भारत…

११, पुस । नेपालमा हिन्दू धर्मसँग जोडिन्छ राजतन्त्र र, धर्मको रक्षकका रुपमा राजालाई लिइन्छ । तर, तिनै हिन्दू धर्मका रक्षक भनेका चिनिएका पूर्वराजा ज्ञानेन्द्र शाह भने ईशाइ धर्मावलम्वीको ‘क्रिसमस डे’…

११,पुस । आफ्नै समर्थन र अगुवाईमा बनेको केपी ओली नेतृत्वको सरकार बिस्थापित गरेर गत साउनमा आफ्नो नेतृत्वमाकाँग्रेस समर्थनको मिलिजुुली सरकार गठन गर्दै गर्दा प्रचण्डले जोडतोडका साथ वाचा गरेका थिए की,…

७,पुस । दाङमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी…

६,पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको घोषणा गरेको छ ।मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै विप्लव माओवादीले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने…

४,पुस । नेकपा एमाले निकट युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ । देवदह– ६ खैरेनी बजारमा सोमबार दिउँसो रातो पल्सर मोटरसाइकलमा…