सुनकोसीमा जिप खस्यो ,६ जनाको मृत्यु
३,पुष । काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा१२च ८८९७ नम्बरको स्कार्पियो जिप आइतबार दिउँसो सिन्धुलीको मध्यपहाडी राजमार्गअन्तर्गत् रत्नाबती–३ घाटपाखाबाट सुनकोसी नदीमा खस्दा ६ जनायात्रीको मृत्यु भएको छ । मृतकको सनाखत…