एएफसी सोलिडारिटी कप फुटबल: :नेपालको ऐतिहासिक जित ,फाईनलमा प्रबेश
२७ कार्तिक । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको फाईनलमा प्रबेश संगै ऐतिहासिक जित हात पारेको छ । आज भएको सेमिफाईनलमा लाओस लाई पेनाल्टी सुट आउटमा पराजित गर्दै ईतिहास रच्न सफल भएको हो…