‘करुणा’ एल्बमले मनोरंजन मात्र होइन विशेष सन्देश पनि बोकेको छ – हेम गिरी
गीत सुनेकै भरमा जुन गीतको स्थाई कण्ठ हुन्छ त्यो गीत नै श्रोताले रुचाउछन । यो हिसाबले करुणा एल्बममा पहिलो नम्बरमा रहेको “प्यारो लाग्छ सधै मलाई ”बोलको गीत जसलाइ ख्यातीप्राप्त गाएक स्वरुपराज आचार्यले स्वरबद्द गरिदिएका छन् ! त्यस गीतले बोकेको सन्देश