अमेरिकामा पहिलो पटक मिथिला चित्रकला महोत्सव
नेपालको तराई क्षेत्रको मौलिक संस्कृति, धार्मिक आस्था, पौराणिक महत्व झल्काउने उद्देश्यले विश्वको राजधानी मानिने अमेरिकाको न्युयोर्कमा पहिलो पटक मिथिला महोत्सव आयोजना गरिएको छ । प्रकृति, नारीको सौन्र्दय, मौसम परिर्वतन, प्रकृतिमा…