चलचित्र विकास बोर्डको अध्यक्षमा ‘केशव भट्टराई’
चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका…