गत हप्ता शुक्रबारदेखि पर्दशनमा आएको नेपाली चलचित्र “जात्रैजात्रा” को टोलीले पोखरा भिजिट गरेको छ । प्रदर्शन समयको दोस्रो हप्तामा चलिरहेको उक्त चलचित्रका निर्देशक प्रदिप भट्टराई, निर्माता एवम कलाकार रविन्द्रसिङ बाँनिया,…

लोकगायक एवम गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौंमा हुने भएको छ । जेठ १८ गते काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करिब १४…

पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गते बिहिबारबाट मञ्चन हुने भएको छ । नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ । नाटक जेठ २५…

चलचित्र विकास बोर्डकी पूर्व अध्यक्षसमेत रहेकी निकिता पौडेल र पत्रकार रवी लामिछानेले परम्परागत विवाहको कार्यक्रम आजको लागि तय भएको छ ।पत्रकार लामिछानेसँग यसअघि नै कानूनी विवाह गरिसकेकी पौडेलको आज परम्परागत…

आगामी जेठ ३ गते दुई अपेक्षा गरिएका २ फिल्म रिलिजको तयारीमा छन् । दर्शकहरुले वेग्र प्रतिक्षा गरिरहेको ‘जात्रैजात्रा’ अघिल्लो जात्राको सिक्वेलका रुपमा आउँदैछ भने ‘विरविक्रम २’ नाममा २ जोडिएपनि विरविक्रमको…

प्रसिद्ध अमेरिकी कलाकार डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले स्थापना गरेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा क्यालिफोर्नियास्थित आफ्नै निवासमा डोरिसको निधन भएको हो । डोरिस डे एनिमल…

“मिस मगर नेपाल–२०१९” का प्रतियोगीहरू शुक्रबार मगर संस्कृतिबारे प्रत्यक्ष जानकारी लिन र बुझ्न तनहुँको भिमाद नगरपालिका–२, रघुस्थित मगर होम स्टे पुगेका छन् । एक वर्ष अघिदेखि सुरु भएको रघु मगर…

‘होस्टेल’ र होस्टेल रिर्टन्सको पछि यही सिरिजको तेश्रो फिल्म ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । यो चलचित्रलाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएको छ । फिल्मको…

‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । प्रतियोगिताको अन्तिम राउण्डमा छानिएका सात जनालाई पछि पार्दै अनुष्काले…

अनुपम म्युजिक पोखराले हरेक वर्ष गर्दै आएको अनुपम साङ्गीतिक साँझको छैटौँ संस्करण यस वर्ष जेठ २५ गते हुने भएको छ । सो संस्करणका लागि पोखराका कला, साहित्य र सङ्गीत क्षेत्रका…