च्याम्पियन्स लिग : अपराजित रहँदै पिएसजीले टुङ्ग्यायो समूह चरणको खेल
एजेन्सी, २६ मङ्सिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले जारी च्याम्पियन्स लिगको समूह चरणको खेल अपराजित रुपमा टुङ्ग्याएको छ । समूह चरणअन्तर्गतको पाँच खेलमा पिएसजी पाँचै खेलमा अपराजित बनेको हो…