भारोत्तोलनमा नेपाललाई थप एक एक रजत र कास्य
चिप्लेढुङ्गा,२२ मङ्सिर । तेह्रौँ साग भारोत्तोलनअन्तर्गत नेपाल पदक तालिकामा थप एक एक रजत र कास्य थप्न सफल भएको छ । चार दिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आज नेपालका…
चिप्लेढुङ्गा,२२ मङ्सिर । तेह्रौँ साग भारोत्तोलनअन्तर्गत नेपाल पदक तालिकामा थप एक एक रजत र कास्य थप्न सफल भएको छ । चार दिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आज नेपालका…
कास्की, २२ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न महिला क्रिकेटमा बङ्गलादेशले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा श्रीलङ्कालाई दुई…
काठमाडौँ, २२ मङ्सिर । तेह्रौँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालकी देविका खड्काले स्वर्ण पदक जित्नुभएको छ । लगनखेलस्थित आर्मीको शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा…
काठमाडौं,२२ मङ्सिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराएको छ । बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।…
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गर्नुभएको छ । आज एक सन्देशमार्फत मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले…
नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राख्नुभएको थिएन । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर…
काठमाडौँ, २२ मङ्सिर । क्रिष्टियानो रोनाल्डोको १ गोलले इटालियन सिरी ए मा युभेन्टसलाई हारबाट रोक्न सकेन । गएराती सम्पन्न खेलमा युभेन्टस लाजियोसँग ३–१ गोल अन्तरले पराजित भएको हो । लाजियोको…
एजेन्सी, २२ मङ्सिर । इंगलिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडद्वारा २–१ गोल अन्तरले पपराजित भएको छ । सिटीको मैदानमा मार्कोस राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २३…
एजेन्सी, २२ मङ्सिर । कप्तान लिओनल मेस्सीले ३५ औं ह्याट्रिक गर्दा बार्सिलोना मालोर्कालाई पराजित गर्दै फेरि ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा मेस्सीको ह्याट्रिक प्रेरित बार्सिलोनाले…
चिप्लेढुङ्गा, २१ मङ्सिर । तेह्राँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बिचभलिबल प्रतियोगितामा आज नेपाली टिमले मिश्रित परिणाम ल्याएको छ । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन…