डर्टमण्डसँग गोलरहित बराबरीमा रोकियो बार्सिलोना
युराेपीयन च्याम्पियन्स लिगकाे समूह चरणको पहिलो खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भयाे । घरेलु टिम डर्टमण्डले अन्तिम समयमा पाएकाे पेनाल्टीलाई सदुपयाेग गर्न नसक्दा बराबरीमा…