आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । सिंगापुरको ईन्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले…

आइसीसी टी-२० विश्वकपको एसिया छनौट पार गर्न संघर्ष गरिरहेको नेपालले अब कुवेत र सिंगापुर विरुद्ध जित हात पार्दै छनोट पार गर्ने स्पष्ट मार्गचित्र पाएको छ। कप्तान पारस खड्का ढाडको समस्याबाट…

फिफा वरियतामा नेपाल एक स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पछिल्लो नयाँ बरियतामा नेपाल एक स्थान खस्कँदै एक सय ६६औं स्थानमा पुगेको हो ।…

सिंगापुरमा जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलअन्तर्गत कतारसँगको पहिलो खेलमा हार व्यहोरेसँगै नेपाली क्रिकेट टोलीका लागि यो प्रतियोगिता चुनौतीपूर्ण बनेको छ । प्रतियोगितामा सहभागीमध्ये तुलनात्मक रुपमा बलियो मानिएको नेपालले शुरुवातमै…

आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलबाट भारत बाहिरिएपछि उसको विश्वकप जित्ने सपना सकिएको थियो । विश्वकपको उपाधि इंग्ल्याण्डले जितिसकेको छ । विश्वकपलगत्तै अब भारतले वेस्ट इण्डिजविरुद्धको सिरिज खेल्दैछ । सिरिज अगाडि विराट…

आईसीसी विश्वकप २०१९ को सेमिफाइनलबाट आउट भएपछि भारतीय टिममा ठूलो परिवर्तन हुने संकेत देखिएको छ । अब पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई टिमबाट आउट गर्नेदेखि वर्तमान कप्तान विराट कोहलीलाई एकदिवसीय र…

निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्ड्रीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । सुपर ओभरमा समान १६ रन बनाएपनि न्युजिल्याण्डले भन्दा बढि बाउन्ड्री हानेपछि…

स्पेनकाे क्लब बार्सिलोनाले स्टार खेलाडी एन्टोइन ग्रिजमनलाई अनुबन्ध गरेको छ । एट्लेटिको मड्रिडबाट बार्साले उनलाई एक सय आठ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । पछिल्लो दुई सिजनदेखि क्लबमा भित्र्याउने तरखर…

आईसीसी विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्ड र न्यूजिल्यान्डको भेट पक्का भएको छ । बर्मिङघमस्थित क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले अस्ट्रेलियालाई पराजित गर्दै विश्कप फाइनलको यात्रा तय गरेको हो ।…

भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र…