२०१८ को विश्वकप ब्राजिलले जित्ने, अर्जेन्टिनाको सम्भावना ८ प्रतिशत
विश्वकप २०१८ को उपाधि कसले जित्ला भन्ने चर्चा चलिरहदा ग्रेसनोटलाई उद्रीत गर्दै बीबीसीले ब्राजिलको सम्भावना बढी रहेको देखाएको छ । उसले अघिल्लो विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित भएको ब्राजिलको सम्भावना…