आइसिसीको कारबाहिमा भारत , पाकिस्तानलाई फाइदा
९,मङ्सिर । आइसिसी महिला च्याम्पियनसिप अन्तर्गत पाकिस्तानसँगको खेल नखेल्ने निर्णय भारतका लागि घातक बनेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले पाकिस्तानी महिला क्रिकेट टिमसँग नखेल्ने निर्णय गरेको भारतीय टिमलाई कुनै अंक…