फिफाद्वारा आज पठाइएको पत्रमा केही समयअघि निलम्बनमा परेको पदाधिकारीलाई समेत समेटेर नयाँ कार्यसमितिको निर्वाचन गर्न निर्देशन दिएको हो ।

पोखरा, १५ वैशाख । आठौँ राष्ट्रपति रनिङ सिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता पोखरा रङ्गशालामा आजदेखि सुरु भएको छ । आगामी १७ गतेसम्म्म तीन दिन चल्ने प्रतियोगिताअन्तर्गत छात्र, छात्रा दुवै समूहमा…

काठमाडौँ, १५ वैशाख । फिलिपिन्सको सान्तोरोसामा भएको तेस्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले तीन पदक हात पारेको छ । प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य गरी तीन पदक जितेको…

काठमाडौँ, १४ वैशाख । विश्व क्रिकेट लिग च्याम्यिनसीप प्रतियोगिता अन्तर्गत चौथो चरणमा हुने नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउन २९ र ३१ गते हुने भएको छ । विश्व क्रिकेट परिषद्…

खोटाङ, १५ वैशाख । जिल्लामा आगामी जेठ महिनाको अन्तिम हप्ता ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ हुने भएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा…

काठमाडौँ, १३ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट सङ्घ (क्यान)को सदस्यता निलम्बन गरेको छ । क्यानसम्बन्धी अदालतमा चलिरहेको मुद्दा र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको तदर्थ समितिका कारण…

काठमाडौँ, १९ चैत । सशस्त्र प्रहरी महानिरीक्षक ‘तेस्रो राष्ट्रिय महिला भलिबल’ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयको भलिबल कोटमा आज भएको…

सुरुङ्गा (झापा), १८ चैत । मोफसलकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता आजदेखि झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सुरु भएको छ । रु छ लाख पुरस्कार राशि भएको उक्त प्रतियोगिताको…

काठमाडौँ, १९ चैत । प्रथम महिला दक्षिण एसियाली बास्केटबल (साबा) प्रतियोगितामा नेपालले स्वर्ण पदकका लागि श्रीलङ्काको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपाली महिला टोलीले…

भद्रपुर, १७ चैत । मोफसलमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता–२०७३’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । झापाको दुवागढी–६ धाइजनमोडमा आगामी २०७३ वैशाख २…