युएस नेपाल न्युज, काठमाण्डौ – विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने…

युएस नेपाल न्युज । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ । गएराति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि जितेको हो । लिग कपको…

युएस नेपाल न्युज, काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नेपाली कांग्रेसले सम्मान गरेको छ। पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक…

विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर प¥यो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू ग¥यो । यसको…

युएस नेपाल न्युज । नेपाली लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न भोलि ट्रिनिडाड जाने भएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भए पनि उनी भोलि अमेरिका…

काठमाडौँ – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका…

युएस-नेपाल न्युज । काेराेना भाइरस महामारीका बीच १३ ‍औँ संस्करणकाे आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियाेगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदाे १९ सेप्टेम्बरपछि सुरु हुने भएकाे छ । आईपीएलका अध्यक्ष…

काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल) लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल…

नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ९सिपीएल० सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि…

बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार…