अमेरिका । एनआरएन अमेरिकाको २०१५ मा भएको निर्वाचनको नतिजा आए पछी अध्यक्ष पदको नतिजा माथी अनुसन्धानमा होस भनेर एक मुद्दा चलिरहेको छ । आज यही मुद्दाको क्रममा एनआरएन अमेरिकालाई अदालतले मुद्दा दिने पक्षलाई वकिलको खर्च वापत ६००० डलर तिर्नका लागि आदेश जारी गरेको हाम्रो विश्वस्त स्रोतले जनाएको छ ।
आजैको अर्को आदेश अनुसार केहि दिन पहिले एनआरएन अमेरिकाले बुझाएको सिम्प्ल भोटिङ् (Simple Voting) लाई पनि पूनरावलोकन गरी निर्णय गर्ने गरेको छ ।