गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनाबको समय नजिकीदै गर्दा नेतृत्वका प्रत्याशी संख्या पनि बढ्दो छ । वर्तमान कार्य समितिका उपाध्यक्ष राम सी पोखरेलले मंगलबार देखि आफ्नो अभियानलाई अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गर्दै तीब्रता दिएका छन् ।
पोखरेल सँग एनआरएन अमेरिकाको चुनाबको सेरोफेरोमा रहेर गरिएको कुराकानी तल भिडियो मा हेर्न सकिन्छ ।