एनआरएन अमेरिका निर्वाचन:७ हजार सदस्य पुगे, कहाँ कति ?

एनआरएन अमेरिका निर्वाचन:७ हजार सदस्य पुगे, कहाँ कति ?
एनआरएन विशेष

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी निर्वाचन २०१७-२०१९ का लागि उम्मेदवारहरुले सदस्यता बितरण गरिराखेका छन् । निर्वाचन नजिकिदै जाँदा सदस्यताको संख्यामा पनि तिब्र रुपमा बृद्धि भैरहेको छ । यसैबिच सदस्यता लिन ३ दिन मात्रै बाँकि रहँदा आज सम्म  ६ हजार ६ सय ७७ जनाले साधारण सदस्यता लिएका छन् भने ३ सय ३९ जनाले आजिवन सदस्यता लिएका छन्  ।

हाल सम्म कोलराडो बाट १ सय ९८ जनाले सदस्यता लिएका छन् भने क्यालोफोर्निया ९ सय ९, २ हजार ४२, न्यूयोर्कबाट १ हजार २ सय ८४ ,मेरिल्याण्डबाट ३ सय ७७ ,भर्जिनिया बाट ३ सय ५३ जनाले सदस्यता लिएका छन् । यस्तै गरि अन्य स्थानबाट पनि सदस्यता लिनेको संख्या बढिरहेको छ ।

सदस्यता हेर्नका लागि https://members.nrnnccusa.org/view

Post Comment