एनआरएन अमेरिका निर्वाचन:१० हजार भन्दा बढि सदस्य बने

एनआरएन अमेरिका निर्वाचन:१० हजार भन्दा बढि सदस्य बने
एनआरएन विशेष

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी निर्वाचन २०१७-२०१९ का लागि उम्मेदवारहरुले सदस्यता बितरण गरिराखेका छन् । निर्वाचन नजिकिदै जाँदा सदस्यताको संख्यामा पनि तिब्र रुपमा बृद्धि भैरहेको छ । यसैबिच सदस्यता लिन आज अन्तिम दिन हो । अब केहि घण्टा मात्रै बाँकी रहेको छ । यो समाचार तयार पार्दा सम्म १० हजार ९ सय ९७ जनाले सदस्यता लिईसकेका छन् । जसमध्य ४ सय ८१ आजिवन सदस्य रहेका छन् भने १० हजार ५ सय ७९ जना साधारण सदस्य रहेका छन् ।

सदस्यता हेर्नका लागि https://members.nrnnccusa.org/view

Post Comment