अन्तराष्ट्रिय महिला दिवसमा कोलराडोमा अन्तक्रिया कार्यक्रम ,एनआरएनए अध्यक्ष डा पौडेल प्रमुख अतिथि

अन्तराष्ट्रिय महिला दिवसमा कोलराडोमा अन्तक्रिया कार्यक्रम ,एनआरएनए अध्यक्ष डा पौडेल प्रमुख अतिथि
एनआरएन विशेष

१०९ औं अन्तराष्ट्रिय महिला दिवसको अबसरमा एनआरएन कोलराडो च्याप्टर र एनआरएन हेल्प डेक्सले परिचयात्मक अन्तक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन् ।
एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलको अतिथ्यतामा हुने उक्त कार्यक्रम भव्य रुपमा सफल पारिदिन आयोजक एनआरएन कोलराडो च्याप्टरले सबैलाई आग्रह गरेको छ ।

बिहान ११ बजे देखि ४ बजे सम्म 6590 W 120th Ave , Broomfield, CO 80021 ( मिनि इन्डिया रेष्टुरेण्ट) मा कार्यक्रम आयोजना गरिएको छ ।

Post Comment