एनआरएन अमेरिका अध्यक्ष पौडेल बिरुद्ध १५ दिने म्याद राख्दै रबिना थापाको आरोप पत्र (पत्र सहित)

एनआरएन अमेरिका अध्यक्ष पौडेल बिरुद्ध १५ दिने म्याद राख्दै रबिना थापाको आरोप पत्र (पत्र सहित)
एनआरएन विशेष

गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा केशब पौडेल बिरुद्ध अध्यक्षमा पराजित रविना थापाले अदालती प्रकृया अपनाएकी छन् ।



२०१७/२०१९ कार्यकालका लागि अध्यक्ष प्रत्यासी रहेकी थापाले डा पौडेलले हरेक क्षेत्रमा पेलेरै लान थालेको भन्दै २०१५/२०१७ को निर्वाचन प्रमुख बंदिता शर्मा दाहाललाइ संघको गत निर्वाचनसंग सम्बन्धित बिषयलाई लिएर आफ्नो कानुन ब्यबसायी र प्रतिनिधि मार्फत १५ दिन भित्र जवाफ दिन माग गर्दैे पत्र पठाएकी छन् ।
हलिउड खबर अनलाईनमार्फत सार्वजनिक पत्रको अन्तिम भागमा १५ दिन भित्र मागिएका कुराहरुको जवाफ सहि र उपयुक्त रुपमा नआए अदालत जाने लेखिएको छ ।

Post Comment