एनआरएन अमेरिकाको अध्यक्षमा लम्सालले उम्मेद्धवारी घोषणा गर्दै

एनआरएन अमेरिकाको अध्यक्षमा लम्सालले उम्मेद्धवारी घोषणा गर्दै
एनआरएन विशेष

एनआरएन अमेरिकाको आगामी कार्यकालको लागी निर्वाचन नजिकिदै जाँदा उम्मेदवारी घोषणा हुने क्रम तिब्र रुपमा बढेको छ ।


केहिले महिना अगाडी देखि नै उम्मेदवारी घोषणा गरेर चुनावी अभियानलाई अगाडी बढाइसकेका छन् त केहीले घोषणाको तयारी गर्दैछन् ।

यसैबिचमा एनआरएन अमेरिकाको अध्यक्ष पदमा सूर्य लम्सालले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

न्यूयोर्क निवासी लम्सालले आगामी अप्रिल ७ तारिखका दिन दिउँसो २ बजे अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दैछन्

Post Comment