गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको खुल्ला उपाध्यक्ष पदमा अमेरिका निवासी रबिना थापाले उम्मेद्वारी घोषणा गरेकी छन् ।  थापाले दोस्रो पटक  खुल्ला उपाध्यक्षमा उम्मेदवारीदिने घोषणा गरेकी हुन् । । ‘एनआरएनएलाई…

गैर आबासिय नेपाली संघ (एनआरएनए) बेलायत एनआरएनएको सवैभन्दा बढी सदस्य भएको मुलुकमा दर्ज भएको छ । एनआरएनए बेलायतले १३ हजार ८ सय ९० पंजीकृत सदस्य बनाएर आफूलाई बिश्वको सबैभन्दा बढी…

गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा हुने भएको छ । आगामी सेप्टेम्बर १ र २ ,२०१९ का दिन मेरीओट द्वारा संचालित फेयर फिल्ड…

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा गर्नुभएको छ । दुई वर्षे कार्यकाल सकिन केही समय मात्रै बाँकी रहँदा अध्यक्ष भट्टले दोस्रो…

अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपाली नागरिकहरूले भिजिट नेपाल २०२० को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र…

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल विजयी हुनु भएको छ । उहाको समुह अधिकाशं पदमा समेत विजयी भएको छ । आज भएको मतदानमा विजयी हुनु भएका कँडेलले ४…

जुन ३०, सिकागो । एनआरएन एनसीसी अमेरिकाको हेल्प-डेस्क समितिले सस्थाको इलिनोइ राज्य च्याप्टरको २०१७-२०१९ हेल्प-डेस्क समितिका पदाधिकारीलाइ औपचारीक प्रमाणपत्र प्रदान गरेको छ । हेल्प-डेस्क केन्द्रिय समितिका सदस्य सुमन वस्तीको प्रमुख…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कैलालीका हुरीपीडितलाई मंगलबार तात्कालीक राहतस्वरूप पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सहयोग रकम काठमाडौंस्थितको केन्द्रीय कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको धनगढी उपमहानगरपालिकाको खातामा जम्मा…

सिकागो, जुन ११ २०१९ । एनआरएन अमेरिका हेल्प-डेस्क समितिको केन्द्रिय समिती र इलिनोइ च्याप्टरको संयुक्त बैठक सिकागोमा सम्पन्न भएको छ । बैठकमा हेल्प डेस्क गठन देखि हाल सम्मका बिभिन्न आरोह…

एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिए लगत्तै एनआरएएनए आईसीसी चुनाबको लागि भाबि प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ । अमेरिका बाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमान अधक्ष्य…