एनआरएन कोलोराडो च्याप्टरको आगामी २ बर्षे कार्यकाल ( २०१९( २०२१ ) को लागि अध्यक्षमा कुमार जंग कार्कीले उम्मेद्धवारी घोषणा गरेका छन् । केही हप्ता अगाडी उम्मेद्धवारी  घोषणा गर्दै कार्कीले आफ्नो…

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला…

एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा रामप्रसाद खनालले उम्मेदवारी घोषणा गरेका छन् । गीत संगीत, कलाकारिता, साहित्य र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत खनाल पहिलो पटक चुनाव लड्दै…

एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष जेदु पोखरेलले एनआरएनए अमेरिकाको आगामी निर्वाचनको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी  घोषणा गरेका छन् । गत मार्च १४ का दिन  फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका पोखरेल…

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका, इलिनोइ राज्य कमिटीका बर्तमान च्याप्टर अध्यक्ष सत्य नारायण चौधरीले आगामी वर्ष २०१९ /२१ का लागी बोर्ड अफ डारेक्टर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यसमितिमा बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराईले वर्ष २०१७ – १९ को महासचिब पदमा उम्मेद्वारी घोषणा गरेका छन् । भट्टराईले एनआरएनए अमेरिकाको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सुनिल शाहले वर्ष २०१७ – १९ को अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । ‘वरिष्ठ उपाध्यक्ष पदमा रहेर…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यकारी समिति सदस्य संजय थापाले आगामी एनआरएन अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदको लागि आधिकारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् । उनले…

नवौं विश्व सम्मेलनमा जुट्नुभएको छ, कसरी भइरहेको छ तयारी ? विशेषत हामीले प्रत्येक दुई बर्षमा गैर आवसीय नेपाली संघ(एनआरएनए)को विश्व सम्मेलन नेपालमा नै गर्ने गर्र्छौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयको…

बजारमा “एनआरएनए सदस्य बन बन!! बनौं बनौं।” व्यापक प्रचारप्रसार गरिए पनि उम्मेदवारका आकांक्षीहरु, केही उत्साही सहयोगी भोटरहरु बाहेक एनआरएनए को सदस्य बन्ने समय सकिनै लाग्दा सम्म पनि सर्वसाधारण जनसमुदायमा खासै…