प्रधानमन्त्री धरापमा : सडकमा शक्ति आजै देखि बैध माओवादीले संघर्ष सुरु

राजनीति

१० मंसिर । वर्तमान सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा खेलवाड गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ ।

दिउँसो १ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन र सभाको आयोजना गर्न लागिएको जारी विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयलाई बेवास्ता गरेको आरोप वैद्य माओवादीले लगाएको छ ।

Post Comment