अज्ञात समूहद्वारा आरआर क्याम्पसका निर्वाचन अधिकृत हरि प्र. पराजुलीको अपहरण

अज्ञात समूहद्वारा आरआर क्याम्पसका निर्वाचन अधिकृत हरि प्र. पराजुलीको अपहरण
राजनीति

काठमाडौं, २० फाल्गुन । आर आर क्याम्पसमा क्याम्पस प्रसासन र निर्वाचन अधिकृतले एक तर्फी रुपमा निर्वाचन मिति र कार्यतालिका घोषणा गरे पछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रेका छन।

क्याम्पस प्रसासनले प्रहरी लगायर कडा हस्तक्षेपका बिच मनोनयन दर्ता गराइ रहादा निर्वाचन अधिकृत हराएको जानकारीमा आयको छ।

Post Comment