स्थानिय निकाय निर्वाचन:ललितपुर महानगरपालिकामा कांग्रेसका महर्जनकोअग्रता

स्थानिय निकाय निर्वाचन:ललितपुर महानगरपालिकामा कांग्रेसका महर्जनकोअग्रता
राजनीति

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायम राखेका छन् ।

अनौपचारिक पछिल्लो मत परिणाम अनुसार मेयद पदका उम्मेदवार महर्जनले २१८ मत पाएका छन् ।

एमालेबाट मेयर पदका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार १८४ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकी गीता सत्यालले २०३ मत पाएकी छन् । माओवादी केन्द्रकी उपमेयर पदकी प्रत्यासी हसिना शाक्यले ८७ मत पाएकी छन् ।

Post Comment