कमल थापाको किल्लामा एमालेको झण्डा फहरायो

कमल थापाको किल्लामा एमालेको झण्डा फहरायो
राजनीति

मकवानपुर जिल्लाको हेटौंडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मकवानपुर राप्रपा अध्यक्ष कमल थापाको क्षेत्र हो ।

पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमालेबाट मेयरमा हरिबहादुर महत र उपमेयरमा मिना लामा विजयी भएका हुन् ।

आफू कमजोर रहेको ठानेको एमालेले हेटौंडामा अप्रत्याशित जित हात पारेपछि एमालेका नेता कार्यकर्ताले विजय उत्सव मनाउन शुरु गरेका छन् ।

Post Comment