पटक–पटक एकताको आव्हान नगर्न प्रचण्डलाई चेतवानी

पटक–पटक एकताको आव्हान नगर्न प्रचण्डलाई चेतवानी
राजनीति

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पटक–पटक एकताको आव्हान नगर्न प्रचण्डलाई चेतवानी दिएका छन् । प्रचण्डले वैद्य र विप्लवसँग पनि एकताका लागि पहल भैरहेको अभिव्यक्ति दिएपछि वैद्यले आइतवार विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् ।

वैद्यले विगतमा आफुले चालेको कदम ठीक भएको भन्दै मूल नेतृत्वद्वारा बारम्बार गरिने यसप्रकारको एकताको आव्हान नेपालमा क्रान्तिकारुलाई ध्वस्त पार्नका निम्ति गरिएको वैदेशिक प्रतिक्रियावादद्वारा निर्देशित दक्षिणपन्थी संशोधनवादी षड्यन्त्रबाहेक अरु केही नभएको वैद्यको भनाई छ ।

Post Comment