देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिका १५ नेताहरुको विद्रोह

देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिका १५ नेताहरुको विद्रोह
राजनीति

नयाँ शक्ति पार्टी नेताका नेताहरु देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुविकरण संयोजन समिति गठन गरेका छन् ।

वृहत ध्रुविकरण संयोजन समितिमा देवेन्द्र पौडेलको नेतृत्वमा १५ जना नेताहरु रहेका छन् । माओवादी जनयुद्ध पक्षधरका घटकहरु, मधेस आन्दोलन, आदीवासी जनजाती आन्दोलन, थरुहट आन्दोलनलगायतसँग धुब्रिकरणको लागि अपिल गरिएको छ ।

ध्रविकरणको पक्षमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार छन् । साथै ललित ठगुन्ना र कुलबहादुर मोक्तान छन् ।

Post Comment