जापानको अध्यागमनबाट फर्काइएका कांग्रेस नेता पौडेलले यसो भने (बिज्ञप्ती सहीत)

जापानको अध्यागमनबाट फर्काइएका कांग्रेस नेता पौडेलले यसो भने (बिज्ञप्ती सहीत)
राजनीति

जनसम्पर्क समिति जापानको कार्यक्रममा सहभागि हुन जाने क्रममा जापानको टोकियोस्थित हानेदा अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनबाट फिर्ता पठाइएका कांग्रेस युवा नेता प्रदीप पौडेलले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले तथ्यलाई तोडमोड गरी विभिन्न सञ्चारमाध्यमबाट समाचार सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले अध्यागमनमा आफूमाथि भएको केरकारलाई सिंगो नेपालीप्रति दुर्व्यवहारको रुपमा लिएको भन्दै जापान प्रवेश नदिइएको सम्बन्धमा औपचारिक धारणा लिन मंगलबार नेपालस्थित जापानी दूतबास जाने बताएका छन् ।
 विज्ञप्ति यस्तो छः

Post Comment