प्रदेश नम्वर २ मा मतगणना सुरु,कांग्रेसको अग्रता

प्रदेश नम्वर २ मा मतगणना सुरु,कांग्रेसको अग्रता
राजनीति

प्रदेश नम्वर २ का अधिकांस स्थानमा मतगणना सुरु भएको छ । सोमवार भएको मतदानपछि रातीदेखि नै कतिपय स्थानमा मतगणना सुरु भएको छ भने कतिपय स्थानमा विहानदेखि सुरु भएको छ ।

मतगणना सुरु भएका अधिकाँस स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार धेरै स्थानमा कांग्रेसले अग्रता लिएको छ । सिराहको कल्याणी नगरपालिकादेखि वारा, पर्सा रौतहटमा पनि कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसपछि एमाले र राजपा रहेका छन् । कतिपय एमाले र राजपाका प्रभावशाली क्षेत्रमा पनि कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मत परिणाममा केही भन्न नसकिने भएपनि सुरुवात कांग्रेसले राम्रो गरेको छ ।

Post Comment