पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस विजयी

पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस विजयी
राजनीति

पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका लोक नारायण यादव ३९६५ मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण पाठकले ३८९५ मत पाएका छन ।

त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसका अर्चना चौधरीले ४५५९ मत ल्याएर बिजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी एमालेका माली देबिले ३६५० मत प्राप्त गरिन् ।

Post Comment