तनहुँमा रामचन्द्र पौडेल पछि परे

तनहुँमा रामचन्द्र पौडेल पछि परे
राजनीति

तनहुँ क्षेत्र नम्बर १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । ४५ सय मत गणना हुँदा कांग्रेसका रामचन्द्र पौडेल पछाडि परेका छन् ।

वाम गठबन्धनबाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले ४९० मत अन्तरले पौडेललाई पछाडि पारेका हुन् ।

श्रेष्ठले २ हजार २६४ मत पाउँदा पौडेलको मत १ हजार ७७४ छ

Post Comment