कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु
राजनीति

नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मतदान सुरु भएको हो ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह उम्मेदवार छन् ।

Post Comment