अब दुई तिहाइ सहितको सरकार ,फोरमसंग दुईबुँदे सहमति (सहमति पत्र)

अब दुई तिहाइ सहितको सरकार ,फोरमसंग दुईबुँदे सहमति (सहमति पत्र)
राजनीति

नव स्थापित नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएसँगै अब फोरम पनि सरकारमा सहभागी हुने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ ।

सहमति पत्र यस्तो छ ।

Post Comment