ओली सरकारको सय दिन :प्रधानमन्त्रीले सार्वजनिक गरे यस्तो भिडियो (हेर्नुस् भिडियो)

ओली सरकारको सय दिन :प्रधानमन्त्रीले सार्वजनिक गरे यस्तो भिडियो (हेर्नुस् भिडियो)
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक सय दिने कार्यकालको प्रगति भिडियोमार्फत सार्वजनि गरेका छन् ।

आफ्नो नेतृत्वको सरकारले १०० दिनमा गरेका काम गर्दाको सन्देश भिडियोमा छ । ओलीले सिन्डिकेट अन्त्य, भारतसँगको सम्बन्ध सुधार लगायतका धेरै कुरा भिडियोमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले सय दिनको कामको प्रगती भन्दा पनि यो अवधीका अनुभव सुनाएको बताएका छन् । उनले सुन तस्करमाथि कारवाही प्रक्रिया अघि बढाएको, काम नगर्ने ठेकेदारलाई कारवाही गर्न शुरु गरेको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली गएको फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
[youtube https://www.youtube.com/watch?v=maqLdQTIuOQ]

Post Comment