नेकपाको विद्यार्थी संगठनले माग्यो आईजीपी खनालको राजीनामा

नेकपाको विद्यार्थी संगठनले माग्यो आईजीपी  खनालको राजीनामा
राजनीति

नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक (आईजीपी) सर्बेन्द्र खनालको राजीनामा मागेका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादललाई बिहीबार ज्ञापनपत्र बुझाउँदै विद्यार्थी नेताले आईजी खनालको राजीनामा मागेका हुन् ।

जनताको जीउ धनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम रहेकोले आईजी खनालको राजीनामा मागिएको अखिलका नेता आरसी लामिछानेले बताए ।

Post Comment