प्रधामन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा भ्रमपूर्ण समाचार लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
‘भ्रमपूर्ण समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जनमा गरेको’ भन्दै पाथिभरा अनलाइन डटकमका सम्पादक हरि प्रसाद मानन्धरलाई पक्राउ गरिएको हो।
उनालाई विद्युतीय अपराध तथा कसुर अन्तरगत कारबाही सुरु गरिएको बताइएको छ।