प्रधानमन्त्रीले आज देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज देशवासीको नाममा सम्बोधन गर्ने
राजनीति

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा समबोधन गर्ने भएका छन् । ओली फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले भोलि देशवासीको नाममा आज दिँउसो ४ बजे सम्बोधन गर्ने भएका छन् ।

Post Comment