संसद सचिवालयमा कार्यरत महिला कर्मचारीबाट यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।
महराले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँगको परामर्शपछि राजीनामा दिने मनस्थिति बनाएका हुन् ।
‘यति गम्भीर आरोप लागेपछि त्यसको स्वतन्त्र छानबिनका लागि म राजीनामा दिने मनस्तिथिमा छु’, महराको भनाइ उद्धृत गर्दै संसद सचिवालयका एक उच्च अधिकारीले भने, ।