नेकपाको सचिवालय बैठक आउँदो शनिबार भदौ १३ गते बस्ने

नेकपाको सचिवालय बैठक आउँदो शनिबार भदौ १३ गते बस्ने
राजनीति

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आउँदो शनिबार भदौ १३ गतेका लागि बोलाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार भएकाे छलफलपछि सचिवालय बैठक आउँदो शनिबार भदौ १३ गते बोलाउने निर्णय भएकाे पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

Post Comment