साहित्य Homeसाहित्य2016November9हार्दैन कहिले जनताको मत – विनोद रोका यूस नेपाल न्युज संवाददाता 17:21, November 9, 2016 1,171 Views Share: चुनाव त जान्छ अनि आऊछ एऊटाले हार्छ अर्कोले पाऊछ हार र जीत हुन्छ खेल्दामा खेल खेल पछि हुने गर्छ सबैमा मेल त्यसैले हार्ने र जीत्ने सहकार्य गर्छन जितेर माथी पुग्ने फेरी तलतिर झर्छन किनकी हार्दैन कहिले जनताको मत मतमै त उभिन्छ प्रजातन्त्रको छत। LAST UPDATE: 11:19 pm, November 27, 2016